ट्राफिक कञ्चनपुरद्धारा ७७ लाख २८ हजार राजस्व संकलन
Onमहेन्द्रनगर १८ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७७÷७८ मा ७७ लाख २८ हजार ५०० रूपैयाँ राजस्व संकलन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षभन्दा दोब्बर हो। आर्थिक वर्ष २०७६÷७७ मा ४७ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको थियो…










