एक महिनामा ४८ लाखले लगाए कोरोना खोप
On५ भदौ, काठमाडौं । पछिल्लो एक महिनामा करिब ४८ लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । साउन १ देखि भदौ ३ गते बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ…










