म एमाले हुँ–झपट रावल
Onफागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले पार्टी विभाजन गर्दा साथ गुमाउँदै गएका छन् । पार्टी विभाजनको बेला आइपुग्दा सुदूरवश्चिमका अधिकांश नेताले पनि नेपालको साथ छोडेका छन् । कैलालीका संघीय सांसद झपट रावलले…










