बझाङमा बजार मुल्य भन्दा खाद्यको चामल महँगो, स्थानियले किन्न छाडे
Onबझाङ : बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने चामल महँगो हुँदा कम्पनीको गोदामबाट चामल बिक्री हुन छाडेको छ। पसलभन्दा कम्पनीमा तीन रुपैयाँले महँगो भएको स्थानीयहरुले बताएका छन् । कम्पनीले बिक्री गर्ने चामल बजार भाउभन्दा प्रतिकिलो तीन रुपैयाँ महँगो…










