पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरमा स्वास्थ्य सामाग्री पठाए
Onकञ्चनपुर, नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री एनपी साउँदले गृह जिल्ला कञ्चनपुरका लागि स्वास्थ्य सामाग्री पठाउनु भएको छ । दोस्रो लहरको कोरोना संक्रमणले मुलुक आक्रान्त बनिरहेका बेला आफ्नो पहलमा कञ्चनपुरको क्षेत्र न २ का तीन ओटै स्थानीय तहलाई बुधबार पूर्वमन्त्री…










