बैतडी र डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि तिन करोड विनियोजन

बैतडी र डोटी अस्पतालमा अक्सिजन प्लान्टका लागि तिन करोड विनियोजन

On

महेन्द्रनगर–सुदूरपश्चिमका पहाडी दुइ जिल्ला बैतडी र डोटी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। पछिल्लो समय कोरोना सङ्क्रमितलाई अक्सिजन अभावमा समस्या उत्पन्न भएपछि जिल्ला अस्पतालहरुमा अक्सिजन पाइप लाइन तथा प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयले डेढ–डेढ करोड (एक करोड ५० लाख) बजेट विनियोजन…

कञ्चनपुरमा ‘लकडाउन’का बिच मोटरसाइकल दुर्घटना–चालकको मृत्यु

कञ्चनपुरमा ‘लकडाउन’का बिच मोटरसाइकल दुर्घटना–चालकको मृत्यु

On

महेन्द्रनगर–कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। सोमबार साँझ महेन्द्रनगर बजारबाट भीमदत्त नगरपालिका–१ को राजीपुर जाँदै गरेको से ५ प ५५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालक सोही ठाउँका २८ वर्षीय सुनिल लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको हो। दुर्घटनामा गम्भीर…

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोडको चिठ्ठा !

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोडको चिठ्ठा !

On

गरिब मुलुकहरु कोरोना खोप अभावमा छटपटाइरहेका बेला धनी मुलुकहरुलाई भने बेग्लै तनाव छ । अमेरिका, बेलायत लगायतका धनी देशहरु आफ्ना नागरिकलाई चाहिने भन्दा निकै धेरै खोप थुपारेर त बसिरहेका छन्, तर उनीहरुको नागरिकले खोप लगाउन नमानेर सरकार हैरान छ ।अमेरिकामा पहिलो डोज…

महेन्द्रनगरमा लागु औषधसहित २ जना पक्राउ

महेन्द्रनगरमा लागु औषधसहित २ जना पक्राउ

On

महेन्द्रनगरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भिमदत्त नगरपालिका वडा नम्बर ५ का २६ वर्षीय नविन भाट र २० वर्षीय रोहीत सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटीएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले…

बेलौरीमा २ करोडको लागतमा अक्सिजन प्लाण्ट बन्ने

बेलौरीमा २ करोडको लागतमा अक्सिजन प्लाण्ट बन्ने

On

कञ्चनपुरको बेलौरीमा पालिकाको लागतमा अक्सिजन प्लाण्ट निर्माण गरिने भएको छ। कञ्चनपुरको क्षेत्र नम्बर १ मा पर्ने चार पालिका बेलौरी, पुनर्वास, लालझाडी र बेलडाँडीका प्रमुखहरुको सोमबार बसेको संयुक्त बैठकले बेलौरीको भकुण्डामा संयुक्त अक्सिजन प्लाण्ट बनाउने निधो गरिएको हो। २ करोड ५ लाख कुल…

त्रिभुवन विश्वविद्यालयमा परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

त्रिभुवन विश्वविद्यालयमा परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन !

On

त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले वार्षिक रूपमा अध्ययन गर्ने विद्यार्थीलाई अनलाइन माध्यमबाट जोडिएको हो तर अनलाइनमा सीमित मात्र जोडिएका छन्…

शङ्ख फुक्दा बढ्छ फोक्सोको क्षमता

शङ्ख फुक्दा बढ्छ फोक्सोको क्षमता

On

शरीरको फोक्सो, नसा र स्नायुलाई तन्दुरुस्त राख्न शङ्खनाद प्रभावकारी हुने परम्परागत भनाइ छ । यसमा आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ तर बिरामी अवस्थाका मानिसलाई भने यस्तो अभ्यास उचित नहुने चिकित्सकको सुझाव छ । बाँसबारी अस्पतालका वरिष्ठ स्नायुरोग विशेषज्ञ डा। गोपालरमण शर्माका…

कञ्चनपुरमा १ लाख बढीको अवैध सामान बरामद

कञ्चनपुरमा १ लाख बढीको अवैध सामान बरामद

On

महेन्द्रनगर–सशस्त्र प्रहरीले गड्डाचौकी बाट १ लाख २५ हजार बराबरको अवैध सामान बरामद् गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं.३५ गण हेड क्वाटर.शैलेश्वरी कञ्चनपुर मातहतको बोर्डर आउट पोष्ट ब्रह्मदेव, दोधारा चाँधनी, बयलबन्दा र गड्डाचौकीबाट खटिएको गस्ती टोलीले सोमबार सो अवैध सामान बरामद गरेको…

लगनी फिर्ता नहुने ठाउँमा लगानी गरेछु जवानी

लगनी फिर्ता नहुने ठाउँमा लगानी गरेछु जवानी

On

धर्मानन्द भट्ट, बाँच्नुस जिन्दगी अहिले अवसर तमाम आउने छ। मरे भने एक दिनलाई सञ्जालमा नाम आउने छ। मैले पनि योगदान पुर्‍याएको छु गणतन्त्र ल्याउन बिश्वास छ मर्दा श्रद्धाञ्जली दिन काम आउने छ। गनी फिर्ता नहुने ठाउँमा लगानी गरेछु जवानी,न नकुर्नुन चिट्ठी आउने…

पाँच कर्मचारीको भरमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय

पाँच कर्मचारीको भरमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय

On

धनगढी–सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय पाँच जना कर्मचारीको भरमा चलिरहेको छ। कोरोनाको महामारीमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्नुपर्ने यस मन्त्रालयमा जनशक्तिको चरम अभाव रहेको मन्त्री कृष्णराज सुवेदीले बताए। ‘हाम्रै मन्त्रालयमा ५५ जनाको दरबन्दी छ, १२ जना छन्। १२ जनामा पनि ७ जनालाई कोरोना लाग्या…