सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई कोरोना पुष्टि
Onसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते पीसीआर परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको हो। मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले मुख्यन्त्रीलाई संक्रमण भएको पुष्टि गर्दै स्वास्थ्य अवस्था…










