सुदूरपश्चिममा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको कुनै तथ्याङ्क छैन, कञ्चनपुरमा कोभिड अस्पतालहरुमा रहेकाको समेत डाटा राखिएन
Onभुवन भट्ट, महेन्द्रनगर–सुदूरपश्चिममा कोरोना संक्रमणको दर कुन अवस्थामा रहेको र अझै कति जोखिम रहेको भन्ने यकिन छुट्याउन सरकारी निकायहरूलाई नै मुस्किल पर्दे गएको छ। ९ वटै जिल्लाका स्वास्थ्य कार्यालयले अस्पताल, स्वास्थ्य चौकीमा रहेका कोरोना संक्रमितको तथ्याङ्क राख्ने गरेता पनि होमआइसोलेसनमा बसेकाको भने…










