श्रमिकको तलब बढाउने प्रधानमन्त्रीको उद्घोष
Onप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने बताए। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आर्थिक वर्ष २०७८÷७९ बाट लागू हुनेगरी न्यूनतम पारिश्रमिक १५ हजार पु¥याउने घोषणा गर्नुभएको हो । उनले श्रमिकको अहिले कायम दैनिक पारिश्रमिकलाई…










