नेपाल प्रहरीका डीएसपीको कोरोना संक्रमणबाट मृत्यु
Onनेपाल प्रहरीका एक डीएसपीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। डीएसपी समीरचन्द्र खरेलको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा मृत्यु भएको हो।उनी संगठनमा इमान्दार र व्यावसायिक अधिकृतको रुपमा चिनिन्थे। खरेल हाल महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए। यसअघि प्रहरी अस्पतालमा उपचारकै क्रममा जेठ ६…









