डोटीको चाँसी गाउँ कोभिडले प्रभावित, सुरक्षित व्यवस्थापनको माग
Onडोटीको आदर्श गाउँपालिका–१ चाँसी गाउँ कोभिड–१९ ले प्रभावित छ। गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार गाउँका ८५ जनाको कोभिड परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो। गाउँपालिकाका सिनियर अहेब बमबहादुर खड्काले सिंगो गाउँ नै कोभिड संक्रमणले प्रभावित भएपछि उपचारमा पनि समस्या…










