कैलालीका थप २ संक्रमितको मृत्यु
Onशुक्रवार कैलालीका २ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । गोदावरीका पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । लम्की चुहाका…








