वामदेवसँग ओलीको प्रस्तावः एक वर्ष प्रम रहन दिनु

वामदेवसँग ओलीको प्रस्तावः एक वर्ष प्रम रहन दिनु

On

नैतिकताको आधारमा राजीनामा माग्न आएका नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तीतो जवाफसहित रित्तो हात फर्काएका छन्। गौतम सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँताएपछि पार्टी एकता बचाउन तत्काल राजीनामा माग्दै १४ गते दिउँसो बालुवाटार पुगेका थिए। प्रधानमन्त्रीको भनाई उधृत गर्दै गौतमले भने,…

बैतडीमा नाबालक छोराको हत्या आरोपमा बुवा पक्राउ

बैतडीमा नाबालक छोराको हत्या आरोपमा बुवा पक्राउ

On

बैतडीमा आफ्नै नाबालक छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन्। तीन महिनाको नाबालक छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–५ खनाडी बस्ने ४० वर्षीय राजबहादुर चन्द मंगलबार पक्राउ परेका हुन्। राजबहादुरले नाबालक छोरालाई लछार पछार गरी कुटपिट गर्दा बालकको…

छात्रा बेहोस हुन थालेपछि दार्चुलाको नौगाडका विद्यालय बन्द

छात्रा बेहोस हुन थालेपछि दार्चुलाको नौगाडका विद्यालय बन्द

On

दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित गणेश विनायक माध्यमिक विद्यालय सिप्टीमा छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ। केही दिनयता दैनिक छात्राहरु बेहोस हुने समस्या देखिएपछि दुई दिनका लागि विद्यालय नै बन्द गरिएको प्रधानाध्यापक कल्यानसिंह धामीले जानकारी दिए। प्रधानाध्यापक धामीका अनुसार विद्यालयमा दैनिक…

रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग छैन’राजेन्द्र महतो

रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग छैन’राजेन्द्र महतो

On

जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई जेलमा राखिरहने तागत सरकारसँग नभएको बताएका छन्। मंगलबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा नेता महतोले भने, ‘रिहाइ नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ। हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग…

अखिल (क्रान्तिकारी)द्धारा कञ्चनपुरका स्थानियतहलाई दुई बुँदे मागपत्र पेस

अखिल (क्रान्तिकारी)द्धारा कञ्चनपुरका स्थानियतहलाई दुई बुँदे मागपत्र पेस

On

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) कञ्चनपुरले केन्द्रीय योजना अनुसार विज्ञप्ति जारी गरि विभिन्न स्थानीय निकायहरूमा सुरक्षा र आत्मसुरक्षा तालिमका लागि दुई बुँदे मागपत्र बुझाएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र बेटकोट नगरपालिकामा मागपत्र बुझाएको अखिल (क्रान्तिकारी) कञ्चनपुर जिल्ला अध्यक्ष…

थप ७८ जनामा कोरोना पुष्टि

थप ७८ जनामा कोरोना पुष्टि

On

पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४…

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

सरकार र प्रतिबन्धित नेकपा बिच सहमति गर्न वार्ता टोली गठन

On

सरकार र प्रतिबन्धित नेकपा बिच बर्ता गर्न सहमती संगै वार्ता टोली गठन भएको छ। प्रतिबन्धित नेकपा विप्लव र सरकारदुवैले वार्ता टोलीको घोषणा गरेका छन । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेकपाले पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सरकारसँग…

विप्लव’समूहसँग वार्ता गर्न टोली गठन

विप्लव’समूहसँग वार्ता गर्न टोली गठन

On

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्न सरकारी वार्ता टोली गठन गरेको छ। मंगलबार सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार…

कृषि ज्ञान केन्द्र कैलालीद्वारा अनुदानमा कृषि यन्त्र वितरण

कृषि ज्ञान केन्द्र कैलालीद्वारा अनुदानमा कृषि यन्त्र वितरण

On

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रले कैलालीका किसानलाई मंगलबार कृषि यन्त्र वितरण गरेको छ । कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा पावरटिलर, पम्पसेट, कृषि मोटर वितरण गरेको हो । बसन्तामा आयोजित एक कार्यक्रमकाबीच भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी…

कञ्चनपुरबाट मोटरसाइकल सहित अवैध कुखुरा बरामद

कञ्चनपुरबाट मोटरसाइकल सहित अवैध कुखुरा बरामद

On

कञ्चनपुरबाट अवैध रुपमा ल्याइएका बोइलर कुखुरा सहित मोटरसाइकल बरामद गरीएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणीबाट अवैध बोइलर कुखुरा र मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ। मंगलबार प्रहरीले लालझाडी गाउपालिका ४ जाई बस्ने २८ बर्षीय कृष्ण रानाले चलाएको म१ प…