सुनको मुल्य स्थिर

सुनको मुल्य स्थिर

On

सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । हिजो (आइतबार) प्रतितोला ८६ हजार ६०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज यथावत रही प्रतितोला ८६ हजार ६०० रुपैंयामा नै कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य पनि प्रतितोला ८६…

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

कैलालीमा लागुऔषधसहित एक जना पक्राउ

On

कैलालीको कैलारी गाउँपालिका–७ रामपुरबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा प्लाष्टिकको बट्टाभित्र Chlorpheniramine  maleated and codeine phosphate syrup लेखिएको लागुऔषध सिसी थान–४० सहित सोही ठाउँका रामविलास चौधरीलाई पक्राउ गरिएको प्रहरी…

सुदूरपश्चिममा साढे एक लाखजनाले लगाए कोरोनाविरुद्धको खोप

सुदूरपश्चिममा साढे एक लाखजनाले लगाए कोरोनाविरुद्धको खोप

On

सुदूरपश्चिम प्रदेशमा हालसम्म साढे एक लाख जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइएका छन्। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार हालसम्म प्रदेशभरि एक लाख ४९ हजार ५७९ जनालाई खोप लगाइएको हो। पहिलो चरणको पहिलो प्राथमिकता र दोस्रो प्राथमिकता तथा दोस्रो चरणको पहिलो प्राथमिकतामा…

धनगढीबाट २ लाख बढी भन्सार छलीका लुगाकपडा र चिनी बरामद

धनगढीबाट २ लाख बढी भन्सार छलीका लुगाकपडा र चिनी बरामद

On

धनगढी उपमहानगरपालिका–१ स्थित सडकखण्डबाट प्रहरीले एक लाखभन्दा बढीका भन्सार छलीका अवैध लुगाकपडा बरामद गरेको छ। भारतबाट अवैध भन्सार चोरी पैठारी भइरहेको सूचनाको आधारमा १७० सुट पिस, सेतो कुर्ती ९० पिस, पाउडर ११५ दर्जन, कोटको अस्तर चार पोका, कपडा थान एक रोल गरी…

सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु

सुदूरपश्चिममा ‘भिटौला’ पर्व शुरु

On

चैत्र महिना सुरु भएसँगै सुदूरपश्चिममा भिटौलाको रौनक शुरु भएको छ। बैतडी सहितका अन्य जिल्लाहरुमा चैत्रको महिना विवाहित छोरीबेटीलाइ माइतीले कोसेली सहित भेट्ने चलन रही आएको हो। माइती पक्षका तर्फबाट कोसेलीसहित दिदि बहिनीहरुको घरमा पुग्ने चलन रहेको दशरथचन्द नगरपालिका–२ की पार्वती बोहराले बताइन्।…

म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु

म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु

On

म्यानमारमा ३८ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा सुरक्षा फौजले चलाएको गोली लागेर ३८ जनाको मृत्यु भएको हो । चिनियाँ लगानीका उद्योगमा आगजनी गरिएपछि सुरक्षा फौजले…

कञ्चनपुरमा वन अतिक्रमण हटाइँदै, २० घरधुरी खाली गरियो

कञ्चनपुरमा वन अतिक्रमण हटाइँदै, २० घरधुरी खाली गरियो

On

कञ्चनपुरमा पछिल्लो केही समययता वन अतिक्रमण बढ्दै गएपछि सरोकारवाला निकाय वन क्षेत्र खाली गराउन अग्रसर भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले मातहतका छ वटा सव–डिभिजन वन कार्यालयलाई परिपत्र गरी पछिल्लो समय वन अतिक्रमण बढ्दै गएकोप्रति चासो राख्दै वन क्षेत्रमा बनेका नयाँ र…

कञ्चनपुरमा प्रहरीकै अगाडी वडा अध्यक्षमाथी ढुङ्गा प्रहार, धनगढी रेफर

कञ्चनपुरमा प्रहरीकै अगाडी वडा अध्यक्षमाथी ढुङ्गा प्रहार, धनगढी रेफर

On

कञ्चनपुरमा एक वडा अध्यक्षमाथी स्थानियले ढुङ्गा प्रहार गरी घाइते बनाएका छन्। जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष गणेश बहादुर बिकमाथी सामान्य विवादका क्रममा प्रहरीकै उपस्थीतीमा स्थानियले गरेको ढुङ्गा प्रहारबाट उनको टाउँकोमा चोट लागेको छ। शनिबार राती सामान्य विवादका कारण…

डोटीमा बँदेलले गहुँबाली सखाप पार्दै, रातभर जाग्राम बस्नुपरेको गुनासो

डोटीमा बँदेलले गहुँबाली सखाप पार्दै, रातभर जाग्राम बस्नुपरेको गुनासो

On

डोटी जिल्लाका ग्रामीण क्षेत्र तथा सदरमुकाम आसपासका क्षेत्रमा जङ्गली बँदेलेको समूहले पाक्न लागेको गहुँबाली खाएर नोक्सान गर्न थालेको छ । राति तथा दिउँसोको समयमा झुण्डमा आउने बँदेलको समूहले पाकेर भित्र्याउने अवस्थामा रहेको गहुँ खेतीमा नोक्सान गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन्…

अछाममा अनैतिक सम्बन्धबाट गर्भवती बनाएको आरोपमा २ जना पक्राउ

अछाममा अनैतिक सम्बन्धबाट गर्भवती बनाएको आरोपमा २ जना पक्राउ

On

अछाममा अनैतिक यौन सम्बन्ध बाट महिला गर्भवति बनेकी छन्। दुइ युवकसँग शारीरीक सम्बन्धका क्रममा महिला गर्भवती बनेपछि अछाम प्रहरीले आरोपीतलाई पक्राउ गरेको हो। जिल्लाको पञ्चदेवल नगरपालिकाकी एक महिलालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सोही ठाउँका ४५ वर्षीय र २२ वर्षीय पुरुषलाई पक्राउ…