कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु
Onकैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको चुरे गाउँपालिका–१ बजारीमा ग्रेडरको ठक्करबाट सोही ठाउँमा ४६ वर्षीय लक्ष्मण छेलालको मृत्यु भएको हो। बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएर गम्भीर घाइते भएका छेलालको उपचारको क्रममा शनिवार साझ धनगढीमा मृत्यु भएको…









