दाइको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ

दाइको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ

On

सर्लाहीमा दाजुको मोटरसाइकल जलाएको आरोपमा भाइ पक्राउ परेका छन् ईश्वरपुर नगरपालिका-६ बयलबास निवासी मुस्तुफा अन्सारीको २२० सिसीको पल्सर मोटरसाइकल घरबाट चोरी गरी नजिकैको विद्यालय प्राङ्गणमा जलाउने एैसान अन्सारी पक्राउ परेका हुन् । एैसान मुस्तुफाका आफ्नै काकाका छोरा हुन् । प्रहरीका अनुसार १६…

कञ्चनपुरमा बलात्कारमा परेको भनिएकी बालिकाले फेरीन बयान, प्रेमी सँग सम्बन्ध राख्न गएको खुलासा

कञ्चनपुरमा बलात्कारमा परेको भनिएकी बालिकाले फेरीन बयान, प्रेमी सँग सम्बन्ध राख्न गएको खुलासा

On

कञ्चनपुरमा सामूहिक बलात्कारमा परेको भनिएकी एक बालिकाले बयान फेरेकी छन्। गत शुक्रबार साँझ जिल्लाको पुनर्वास नगरपालिका– २ मोतिबस्तीमा साझँ सवा ७ बजेतिर आफूलाई अपहरण गरेर ३ जना अपरिचित युवाले सामूहिक बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएर अनुशन्धान थालेको थियो।…

शिवरात्रि मेला हेर्न गएका दार्चुलाका कार्की मृत फेला

शिवरात्रि मेला हेर्न गएका दार्चुलाका कार्की मृत फेला

On

चौलानी नदीमा दार्चुलाको लेकम गाउँपालिका–१ सेजालीका ३५ वर्षीय रमेश कार्की मृत फेला परेका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीको बीच भँगालोमा कार्की मृत फेला परेको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज नरेन्द्र धामीले जानकारी दिए। रमेशको कसरी मृत्यु भयो भने यकिन हुन सकेको…

लालझाडीमा गौशाला निर्माण गरिने

लालझाडीमा गौशाला निर्माण गरिने

On

कञ्चनपुरको लालझाडी गाँउपालिकामा गौशाला निर्माण हुने भएको छ । सारथी श्रृजनशील समाज नेपालले लालझाडी गाँउपालिका ३ बल्मीमा गौशाला निर्माण गरिने भएको हो । शिवरात्रीको अवसरमा सारथी सृजनशील समाजले तीन दिने मेला आयोजना गरेको थियो ।सारथी श्रृजनशील समाज नेपालका अध्यक्ष चक्रदेव जोशीले ग्लोबल…

सी डिभिजन लिग फुटबल आजदेखि

सी डिभिजन लिग फुटबल आजदेखि

On

अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड(१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन लागेको हो ।यस पटक एन्फाले नयाँ संरचनामा…

गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको १३ औँ साधारण सभा सम्पन्न

गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको १३ औँ साधारण सभा सम्पन्न

On

गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर १ गणेशपुरमा रहेको गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाको शनिवार १३  औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो। गणेशपुर ग्रामीण विधुत सहकारी संस्थाका अध्यक्षका अध्यक्ष तेज महराको…

कैलालीमा बलात्कृत बालिकाको न्यायको माग राख्दै प्रर्दशन

कैलालीमा बलात्कृत बालिकाको न्यायको माग राख्दै प्रर्दशन

On

मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा १ घण्टा चक्काजाम गरिएको छ । स्थानियका अनुसार गत कार्तिक ५ गते बलात्कृत भएकी १३ वर्षिया बालिकाको न्यायको माग गर्दै चक्काजाम गरिएको हो । बलात्कार आरोपमा पक्राउ परेका व्यक्तिमाथी अहिलेसम्म पनि कारबाही हुन…

कञ्चनपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

On

कञ्चनपुरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइएको छ।  जिल्लाको सुक्लाफाँटा नगरपालिका वडा नम्बर ९ को आयोजनामा सिसैयामा एक दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालनमा ल्याइएको हो। स्थानीय सरकार ऐन कार्यविधि अनुरूप ४५ प्रतिशत लक्षित वर्गमा विनियोजन गरिनुपर्ने प्रावधान अनुसार वडा…

एकीकृत जनक्रान्ति तिमी अझै जनप्रिय बन्दै जाऊ !

एकीकृत जनक्रान्ति तिमी अझै जनप्रिय बन्दै जाऊ !

On

तिमि त्यसैले महान छौ…………………. क्रान्तिकारी बिचार बनाईदियौ क्रान्तिकारी लाईन देखायौ क्रान्तिकारी सपना देख्न सिकायौ क्रान्तिकारी युवा ल्यायौ क्रान्तिकारी मजदुर बनायौ क्रान्तिकारी महिला जन्मायौ क्रान्तिकारी कम्युनिस्टहरु एक बनाई राख्यौ तिमी आफ्नो एजेन्डामा अटल रहिरहनु………… कमरेड विप्लव नव नीति ल्याई राख्नु कमरेड प्रकाण्ड सार्वजनिक…

महेन्द्रनगरका चन्द कैलालीमा तैरीएको अवस्थामा मृत फेला परे

महेन्द्रनगरका चन्द कैलालीमा तैरीएको अवस्थामा मृत फेला परे

On

कैलालीमा महेन्द्रनगरका मोहन बहादुर चन्द मृत फेला परेका छन्। शनिबार बिहान गेटास्थित धनगढी–अत्तरिया ६ लेनको सडक छेउको नालामा शव तैरिएको अवस्थामा  चन्दको शव फेला परेको हो। पानिमा तैरीएको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। कैलाली प्रहरीका अनुसार भिमदत्त नगरपालिका ५ घर…