महेन्द्रनगरका चन्द कैलालीमा तैरीएको अवस्थामा मृत फेला परे
Onकैलालीमा महेन्द्रनगरका मोहन बहादुर चन्द मृत फेला परेका छन्। शनिबार बिहान गेटास्थित धनगढी–अत्तरिया ६ लेनको सडक छेउको नालामा शव तैरिएको अवस्थामा चन्दको शव फेला परेको हो। पानिमा तैरीएको शव स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। कैलाली प्रहरीका अनुसार भिमदत्त नगरपालिका ५ घर…










