थप १४५ जनामा कोरोना पुष्टि

थप १४५ जनामा कोरोना पुष्टि

On

नेपालमा कोरोना भाइरसका १४५ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो। यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको छ। पछिल्लो चौबीस घण्टामा…

पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी

On

प्रेस मन्च नेपाल र जन पत्रकार संघले संयुक्तरुपमा नेपाल पत्रकार महासंघ कैलाली शाखामा तालाबन्दी गरेका छन् । महासंघको केन्द्रीय समितिले प्रकाशन गरेको जिल्ला स्थित सदस्यहरुको नामावलीप्रति आपत्ति जनाउँदै प्रेस मञ्च नेपाल र जन पत्रकार संघले कैलाली शाखाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।…

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

७७ जिल्लाकै प्रशासनलाई गृहको परिपत्र : आइसोलेसन तयारी अवस्थामा राख्नू

On

कोभिड १९ को खतरा आउन सक्ने भन्दै करेन्टिन र आइसोलेसन तयारी अवस्थामा राख्न गृहमन्त्रालयले ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृहमन्त्रालयले चैत ९ गते ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको मन्त्रालयका उप सचिव तथा सूचना अधिकारी खुमकान्त आचार्यले…

कांग्रेसले बोलायो चैत २० मा केन्द्रीय समिति बैठक

कांग्रेसले बोलायो चैत २० मा केन्द्रीय समिति बैठक

On

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत २० गते पार्टी कार्यालय सानेपा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। कांग्रेसको १४ औँ महाधिवेशनको विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको सचिव कृष्णप्रसाद पौडेलले बताए। कांग्रेसको १४ औँ महाधिवेशन ७ देखि १०…

बाजुरामा साढे २ महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

बाजुरामा साढे २ महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

On

बाजुराको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ। गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ। छोराछोरीको बाल पोषण भत्ताको…

कञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवा

कञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवा

On

कञ्चनपुरमा नमस्ते शुल्लाफाँटा यातायात प्रालीले ल्यायो नयाँ बस सेवाको उद्घाटन गरेको छ। बुधवार नमस्ते शुक्लाफाँटा यातायात प्रालीले (एसी मार्रकोपोलो मेङ्गा) बसको उद्घाटन गरेको हो। सुविधा सम्पन्न एसी बस यस पटक दुई वटा कञ्चनपुर भित्¥याइएको शुक्फाँटा यातायात प्रा.ली.ले जनाएको छ। नेपाल सरकारबाट ४५…

सुदूरपश्चिममा १ हजार २ सय बढी क्षयरोगका बिरामी

सुदूरपश्चिममा १ हजार २ सय बढी क्षयरोगका बिरामी

On

सुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामी घटेका पाइएको छ। कोरोना भाईरसको जोखिमका कारण परीक्षण दर घटेपछि क्षयरोगका बिरामीको संख्या घटेको जनाइएको हो। प्रदेशभरी गत आर्थिक बर्षमा २ हजार ७३५ जना क्षयरोगका बिरामी रहेकोमा चालु आर्थिक बर्षको पौष मसान्त सम्म १ हजार २८२ जना क्षयरोगका…

कैलालीमा हजुरबुवाबाटै बलात्कृत किशोरीलाई न्यायको माग

कैलालीमा हजुरबुवाबाटै बलात्कृत किशोरीलाई न्यायको माग

On

कैलालीमा हजुरबुवा नाता पर्ने बाट बलात्कृत भएकी किशोरीको परिवारलाई राष्ट्रिय महिला आयोगको टोलीले भेटेर न्याय दिने प्रतिबद्धता जनाएको छ ।मङ्गलवार राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीको नेतृत्वमा रहेको टोलीले कैलालीको गोदावरी नगरपालिका ५ मा आफ्नै हजुरबुवा बाट बलात्कृत भएकी १३ बर्सिया बालिकालाई…

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द

स्मार्ट लाइसेन्सको छपाई कार्य बन्द

On

सवारी चालक अनुमति पत्रको छपाई कार्य बन्द भएको छ । स्मार्ट कार्डको अभाव भएपछी छपाई बन्द भएको हो । ‘स्टक’मा राखिएका स्मार्ट लाईसेन्स सकिएपछी छपाई कार्य बन्द भएको यातायात व्यवस्था विभागले जनाएको छ । कोरोना माहामारीका कारण स्मार्टकार्डको आयात हुन नसक्दा छपाई कार्य…

भारतमा होली खेल्न रोक

भारतमा होली खेल्न रोक

On

कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ । दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो । प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न…