कैलालीमा प्रविधिमैत्री बाल कक्षा
Onकैलालीको गौरीगंगा नगरपालिकामा प्रविधिमैत्री बाल कक्षा सुरु भएको छ। नगरपालिकाको वडा नम्बर ९ मा रहेको शंकर आधारभूत विद्यालयमा वडाध्यक्ष हरिप्रसाद तिवारीले प्रविधिमैत्री बाल कक्षाको उद्घाटन गरे। आर्थिक वर्ष २०७७÷७८ मा वडाबाट विनियोजित बजेटले बाल विकास कक्षामा विद्युतीय श्रव्यदृश्य शैक्षिक सामग्रीसहित स्मार्ट टिभी…










