कैलालीको के.एस कन्ट्रक्सनमा आगलागी , १ करोडको क्षती
Onकैलालीमा पुनः ठूलो आगलागी भएको छ । जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको के.एस कन्ट्रक्सनमा मंगलबार विहान ५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।…










