सुदूरपश्चिममा १ हजार २ सय बढी क्षयरोगका बिरामी
Onसुदूरपश्चिम प्रदेशमा क्षयरोगका बिरामी घटेका पाइएको छ। कोरोना भाईरसको जोखिमका कारण परीक्षण दर घटेपछि क्षयरोगका बिरामीको संख्या घटेको जनाइएको हो। प्रदेशभरी गत आर्थिक बर्षमा २ हजार ७३५ जना क्षयरोगका बिरामी रहेकोमा चालु आर्थिक बर्षको पौष मसान्त सम्म १ हजार २८२ जना क्षयरोगका…










