एमाले बैठकमा श्वेतपत्र माग
Onनेकपा एमाले खनाल–नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाका सहभागीहरुले संगठनसम्बन्धी श्वेतपत्र जारी गर्न माग गरेका छन् । पार्टीको सांगठनिक जीवन संकटपूर्ण अवस्थामा पुगेको भन्दै उनीहरुले तत्काल श्वेतपत्र जारी गर्न नेतृत्वसँग माग गरेका हुन् । बिहीबार समूहगत छलफलमा उठेका विषयलाई रिपोर्टिङ गर्ने क्रममा वाग्मती…










