एमालेले बनायो २४ सदस्यीय संसदीय बोर्ड, को-को छन् सदस्य
Onप्रतिनिधि सभा निर्वाचन भएको झण्डै साढे ३ वर्षपछि नेकपा एमालेले संसदीय बोर्ड बनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले संसदीय दलको बैठकले दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्ड गठन गरेको हो ।बोर्डमा झलनाथ खनाल र…










