चैनपुरमा खानेपानीको हाहाकार
Onबझाङको सदरमुकाम चैनपुरमा खानेपानीको हाहाकार भएको छ । दुई सातादेखि चैनपुरमा खानेपानी आएको छैन । सदरमुकाम ल्याइने तेस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ । चैनपुरमा पाइप विछ्याउने काम भइरहेको तथा पाइपको उचित व्यवस्थापन नहुँदा खानेपानीको समस्या भएको हो…









