कञ्चनपुरमा नारी दिवस मनाईदै
Onआज १ सय ११ औं अन्तर्राष्ट्रिय नारी दिवस कञ्चनपुरमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ। यो दिवसलाई श्रमिक महिला दिवस पनि भनिन्छ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस आज १११ औँ वर्षमा…










