सर्वोच्च अदालतबाट ओली-प्रचण्डको नेकपा खारेज

सर्वोच्च अदालतबाट ओली-प्रचण्डको नेकपा खारेज

On

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि ओली प्रचण्डको नेकपा खारेज भएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन…

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

बीच भलिबलको उपाधि कञ्चनपुरलाई

On

कञ्चनपुरमा पहिलोपटक आयोजना गरिएको बीच भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रशिक्षण केन्द्रको टोलीले जितेको छ । नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाले सैनिक दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साताव्यापी कार्यक्रमअन्तर्गत भलिबल प्रतियोगिता आयोजना गरिएको हो। बीच भलिबलमा सेनाको टोलीलाई हराउँदै महेन्द्रनगरस्थित भलिबल प्रशिक्षण…

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

डडेल्धुराको नवदुर्गामा सूचना प्रविधि केन्द्र स्थापना

On

डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नम्बर १ मा सूचना प्रविधि केन्द्र (टेक्नो हब) स्थापना भएको छ । स्थानीयलाई सुसूचित पार्ने र गाउँपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्र स्थापना गरिएको हो । सेसी नेपालको सहयोगमा स्थापना भएको सूचना प्रविधि…

दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा

दार्चुलाको अपिमा एकल पुरुषलाई भत्ताको साहारा

On

अपिहिमाल गाउँपालिकाका ५२ वर्षीय करबीर ठेकरेको श्रीमति बितेपछि घरमा एक्लै भए। दुई छोरा छन्। तर छोराको कमाई घर परिवार चलाउनै ठिक्क हुन्छ। ‘आफुलाई मनपरेको खान र लगाउन आर्थिक जोहो हामीसँग हुँदैन्,’ बोहराले भने, गाउँपालिकाले एकल महिलाजस्तै एकल पुरुषलाई भत्ता दिन थालेपछि निकै…

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका पुरुषको मृत्यु

On

अछाममा घरको छतबाट लडेर गम्भीर घाइते भएका एक पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका– ४ मा ट्याक्टर चालकको काम गर्दै आएका कैलालीको रामपुरका लाजुराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार साँफेबगरमा डेरा गरी बस्दै आएका उनी शनिबार घरको छतबाट खसेका…

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक युवक घाइते

On

कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका हुन्। आइतबार आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भैरहेको छ। उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ। आँगनमा…

प्रधानमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने !

प्रधानमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने !

On

प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने भएको छ। प्रतिनिधि सभा बैठक बसेकै दिन प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा नेकपाका प्रचण्ड–नेपाल पक्ष र नेपाली कांग्रेस रहेको चर्चा भइरहेका बेला ती दलहरूले आज अविश्वास प्रस्ताव नल्याउने बताएका छन्। प्रचण्ड–नेपाल पक्षका…

बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

On

साताको पहिलो दिन आइतवार सुनको मूल्यमा वृद्धि भएको छ । आइतवार छापावाल सुन प्रति तोला ८६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन ९शुक्रवार० यस्तो सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार…

झिलमिला तालमा सौर्यबत्ती जडान

झिलमिला तालमा सौर्यबत्ती जडान

On

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ चुरे क्षेत्रमा रहेको झिलमिला ताललाई क्षेत्रमा सौर्य बत्ती जडान गरिएको छ। ताललाई पर्यटकीय गन्तव्यका रुपमा थप विकास गर्न प्रदेश सरकारले बत्ती जडान गरेको छ। बत्ती जडानपछि ताल झलमल बनेको छ। बत्ती जडानमा २७ लाख १८ हजार रुपैयाँ खर्च भएको…

कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

कञ्चनपुरमा सेनाको स्वास्थ्य शिविरबाट ७ सय २६ जना लाभान्वित

On

नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय २६ स्थानीवासी लाभान्वित भएका छन् । आगामी शिवरात्रिका दिन हरेक वर्ष मनाइने सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साताव्यापी कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन…