काँग्रेसद्वारा भागरथीका परिवारलाई २ लाख सहयोग
Onबलात्कार पछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाँउपालिका चढेपानीकी १७ बर्षिया छात्रा भागरथी भट्टको परिवारलाई प्रमुख प्रतिपक्षीय दल नेपाली काँग्रेसले दुई लाख रुपैया आर्थिक राहत सहयोग गरेको छ। काँग्रेस केन्द्रीय समिति सदस्य एव पुर्वमन्त्री रमेश लेखकलाई काँग्रेस केन्द्रीय समितिले घटना बुझ्नका साथै काँग्रेसका…










