पीएसजी शीर्ष स्थानमा उक्लियो
Onसाविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस…










