वन डढेलो नियन्त्रणका लागि महेन्द्रनगरमा जनचेतनामुलक प्रभातफेरी
Onसुख्खायामका समयमा वन क्षेत्रमा लाग्ने डढेलो निन्त्रणका लागि कञ्चनपुरमा जनचेतनामुलक प्रभातफेरी गरिएको छ। शुक्रबार बिहान डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा महेन्द्रनगरमा प्रभातफेरी निकालिएको हो। वन डढेलो सप्ताहका अवसरमा वन कार्यालयले जनचेतनामुलक प्रभातफेरी गर्दै सचेत गराएको छ । वन कर्मचारी सहितका अन्य कर्मचारी,…










