कैलालीमा कोइला बोकेको भारतीय ट्रक दुर्घटना
Onकैलालीमा कोइला बोकेको भारतीय नम्बर प्लेटको ट्रक दुर्घटनामा परेको छ । जिल्लाको टीकापुर नगरपालिका –४ स्थित टीकापुर–लम्की सडकखण्डमा यू पी ३१ ८१५९ नम्बरको ट्रक दुर्घटनामा परेको प्रहरीले बताएको छ । कोइला ल्याएर खक्रौलाबाट टीकापुर आउँदै गरेको सो ट्रक शुक्रबार राति ८ बजे…










