तीन प्रतिष्ठानमा उपकुलपति नियुक्ति गर्न ३१ जना सिफारिस
Onउपकुलपतिको पद रिक्त रहेका तीन प्रतिष्ठानका स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रारम्भिक चरणमा ३१ जनाको नाम सिफारिस गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कास्की र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा रिक्त रहेको उपकुलपति पदमा नियुक्ति गर्न मन्त्रालयले ३१…










