हिउँदे अधिवेशन भोलि सुरु हुँदै

हिउँदे अधिवेशन भोलि सुरु हुँदै

On

सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ। विधेयक अधिवेशनका रूपमा चिनिने हिउँदे अधिवेशन विघटन र सो प्रक्रिया बदरपछि केही ढिला सुरु हुन लागेको हो । यद्यपि राजनीतिक गतिरोधका कारण हिउँदे अधिवेशन विधेयकभन्दा बढी सरकार निर्माणका विषयमा केन्द्रित हुने देखिएको छ । कोरोना…

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

On

महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको छ । नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको…

कञ्चनपुरमा विद्युत अवरुद्ध हुने

कञ्चनपुरमा विद्युत अवरुद्ध हुने

On

कञ्चनपुरमा आज केही समय विद्युत अवरुद्ध हुने भएको छ। अत्तरीया ग्रिड शाखा लालपुर सवस्टेसनमा उपकरण बदलि गर्नुपर्ने भएकाले शनिबार विहान ८ बजे देखी दिउँसो १२ बजे सम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले जानकारी दिएको हो। ३० एमभिए १३२–१३३ के.भी….

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य

On

नेकपा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न गृहकार्य अघि बढाएको छ। शुक्रबार संसदीय दलको बैठक राखेर सो समूहले अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ। समूहले आफू निकटका सांसदको बैठक राखेर ओलीविरुद्ध संसद्मा अविश्वास प्रस्ताव दर्ता गर्ने…

सहिदको सपना मर्न दिँदैनौँ : विप्लव

सहिदको सपना मर्न दिँदैनौँ : विप्लव

On

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जस्तोसुकै परिस्थिति आएपनि सहिदको सपना मर्न नदिने बताएका छन् । राष्ट्रिय सभा गृहमा सरकारसँग भएको ३ बुँदे सहमतिपछि आयोजित समारोहलाई सम्बोधन गर्दै विप्लवले संयोगले आज सुखानी दिवस पनि रहेको स्मरण गर्दै सहिदका सपना मर्न नदिने…

थप १२० जनामा कोरोना संक्रमण पुष्टि

थप १२० जनामा कोरोना संक्रमण पुष्टि

On

नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२० जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ।पछिल्लो २४ घन्टामा ८३ जना निको…

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

सरकार र विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर

On

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । बिहीवार भएको सहमतिअनुसार शुक्रवार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा संयुक्त हस्ताक्षर भएको हो । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले…

बेदकोट नगरपालिका –२ को कार्यालय भवन उद्घाटन

बेदकोट नगरपालिका –२ को कार्यालय भवन उद्घाटन

On

कञ्चनपुरको बेदकोट नगरपालिका २ नम्बर वडा कार्यालय भवन उद्घाटन गरिएको छ। बिहीबार एक कार्यक्रमका बिच वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले भवनको उद्घाटन गरेका छन्। यसअघि भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दैँ आएको वडाले नवनिर्मित भवनको उद्घाटनसँगै आफ्नै भवनबाट सेवा प्रवाह गर्न…

चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान

चार वर्षपछि सार्वजनिक भए विप्लव : नवलपरासीबाट काठमाडौं प्रस्थान

On

भूमिगत भएको ४ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक भएका छन्। उनी नवलपरासीमा सार्वजनिक भएका हुन्। आज काठमाडौं जाने क्रममा महासचिव विप्लव नवलपरासीमा सहिद परिवार भेटघाट गर्ने क्रममा सार्वजनिक भएका हुन्। भेटघाटपछि उनी काठमाडौ प्रस्थान गरेका छन्। सरकारले हेलिकप्टर…

को हुन् कञ्चनपुरमा प्रहरीबाट मारिने भारतीय तस्कर ?

को हुन् कञ्चनपुरमा प्रहरीबाट मारिने भारतीय तस्कर ?

On

कञ्चनपुरमा प्रहरी र तस्करबिचको दोहोरो भिडन्तमा गोलि चल्दा मृत्यु भएका भारतीय नागरीकको पहिचान खुलेको छ । बिहीबार बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सिंहसहितका केही…