बझाङमा किशोरीलाई यौन क्रियाकलापमा संलग्न गराइ लाभ लिने महिला पक्राउ !
Onबझाङमा यौन क्रियाकलापमा किशोरीलाई संलग्न गराइ आर्थिक लाभ लिने एक महिला पक्राउ परेकी छन्। जिल्लाको केदारस्युँ गाउँपालिका–६ भाटसैनीकी ४० वर्षीया कालीदेवी धामीलाई बझाङ प्रहरीले एक वर्ष पछि नियन्त्रणमा लिएको हो। बलात्कारमा सघाएको भन्दै पीडितले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा उनी २०७६ फागुन…









