
महेन्द्रनगरमा उद्यमशीलता तालिम सञ्चालनमा
Onमहेन्द्रनगरमा ‘सिप सिकौँ स्वरोजगार बनौँ’ भन्ने नाराका साथ उद्यमशीलता तथा वित्तीय साक्षरता विकास तालिम सञ्चालनमा रहेको छ। रोजगार सूचना केन्द्र धनगढीको आयोजनामा १० दिने उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सञ्चालनमा रहेको हो। महेन्द्रनगर स्थित जिल्ला समन्वय समिति कञ्चनपुरको सभा हलमा आइतबार देखी…