बैतडीमा सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै

बैतडीमा सीमावर्ती बजारका व्यापारी पलायन हुँदैै

On

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ। महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन्। लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन्। कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको…

विश्वकै लोपोन्मुख गिद्ध देखिन थालेपछि…

विश्वकै लोपोन्मुख गिद्ध देखिन थालेपछि…

On

विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई वि।सं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी भएका छन्…

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु

On

आगो ताप्नेक्रममा जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले…

प्रधानमन्त्री आउंदा कार्यक्रम बहिस्कार गरेका मुख्यमन्त्री भट्ट माधवको स्वागतमा एयरपोर्ट पुगे

प्रधानमन्त्री आउंदा कार्यक्रम बहिस्कार गरेका मुख्यमन्त्री भट्ट माधवको स्वागतमा एयरपोर्ट पुगे

On

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उपस्थित नभएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वागतमा भने उपस्थित भएका छन् । संसद विघटनपछि पहिलो पटक सुदुरपश्चिमको धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएका थिए । त्यतिमात्र होईन उनले प्रधानमन्त्रीसंग…

अब कक्षा ११ र १२ मा पनि गणित अनिवार्य विषय बन्ने

अब कक्षा ११ र १२ मा पनि गणित अनिवार्य विषय बन्ने

On

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को शनिबारको बैठकले अनिवार्य विषयका रुपमा पढ्न चाहने विद्यार्थीका लागि बाटो खुल्ला रहने…

गड्डाचौकी हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री सहयोग

गड्डाचौकी हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री सहयोग

On

कोरोना नियन्त्रण तथा रोकथामका लागि भीमदत्त नगरपालिकाले सीमा क्षेत्र गड्डाचौकीका स्थापना गरेको हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री  सहयोग गरिएको छ । अन्र्तराष्ट्रिय प्रवासी संस्था(आईओएम)ले नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकीमामा स्थाना गरिएको हेल्थडेस्कलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो । नेपाल भारतको पश्चिम नेपालको…

मदिरा सेवन पछि विवाद हुदा बझाङमा भिरबाट धकेलेर युवकको हत्या

मदिरा सेवन पछि विवाद हुदा बझाङमा भिरबाट धकेलेर युवकको हत्या

On

बझाङमा एक पुरुषको भिरबाट धकेलेर हत्या भएको छ। छबिस पाथीभेरा गाउँपालिका वडा नम्बर ७ खोरीका ३७ वर्षीय रमेश बोहराको शुक्रबार साँझ भिडाने भिरबाट धकेलेर हत्या भएको हो। स्थानीय मेला हेरेर घर फर्किने बेला गाउँकै लव बोहराले धकेलेर उनको हत्या गरेको प्रहरीले जनाएको…

‘प्रचण्ड’ भोलि धनगढी बाट गर्जिने

‘प्रचण्ड’ भोलि धनगढी बाट गर्जिने

On

संसद् विगठन पछि मुलुक अस्थिरताको तर्फ धकेलिएको भन्दै विभिन्न विरोधका कार्यक्रम निरन्तर भइरहेका छन्। यसै बिच पछिल्लो समय नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत सडकमा धर्ना सहित मुलुकका विभिन्न क्षेत्रमा विरोध प्रदर्शनका कार्यक्रम गरिरहेका छन्। शुक्रवार प्रचण्ड–नेपाल समूहले विराटनगरमा…

डडेल्धुरामा लोप हुँदै गएका भैसीको संरक्षण तथा प्रवर्धन गरिने

डडेल्धुरामा लोप हुँदै गएका भैसीको संरक्षण तथा प्रवर्धन गरिने

On

डडेल्धुरामा लोप हुँदै गएका भैसीको संरक्षण तथा प्रवर्धन हुने भएको छ। पछिल्लो समयमा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा लोप हुँदै गएको स्थानीय भैँसीलाई अमरगढी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको हो। भैँसी पालन व्यवसायलाई प्रवर्धन गर्नका लागि नगरपालिका भित्रका किसानहरुलाई १ सय वटा उन्नत जातका भैँसीहरु…

थप १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

थप १५७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

On

गत २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७० हजार ७४५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३३३ जना कोरोना निको भएर फर्किएसँगै कोरोनाबाट निको हुनेको कूल…