नेकपाबारे आयोगको स्पष्टिकरण : दाजुभाइले अंशमुद्दा नहालेसम्म छुट्टिएको भन्न मिलेन
Onनिर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे कुनै निर्णय नभएको स्पष्टिकरण दिएको छ । शुक्रबार केपी शर्मा ओली समूहका नेताहरूसँग छलफल गरेपछि आयोगले अहिलेसम्म कुनै पक्षले आधिकारिकता दाबी गर्दै निवेदन नदिएको बताएको हो । आयुक्त ईश्वरी पौडेलेले दुबै पक्षले राजनीतिक दलसम्बन्धी ऐनअनुसार…










