डडेल्धुरामा लोप हुँदै गएका भैसीको संरक्षण तथा प्रवर्धन गरिने
Onडडेल्धुरामा लोप हुँदै गएका भैसीको संरक्षण तथा प्रवर्धन हुने भएको छ। पछिल्लो समयमा सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा लोप हुँदै गएको स्थानीय भैँसीलाई अमरगढी नगरपालिकाले प्रवर्द्धन गर्ने भएको हो। भैँसी पालन व्यवसायलाई प्रवर्धन गर्नका लागि नगरपालिका भित्रका किसानहरुलाई १ सय वटा उन्नत जातका भैँसीहरु…










