वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

वेदकोटमा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण गरिदै

On

कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ। विगत ३ वर्षदेखिको प्रयासपछि टावर निर्माण कार्य सुरु भएको सो वडाका अध्यक्ष नरेश सिंहले बताए। उनले अबको एक महिनाभित्रै सेवा सुचारु हुने बताएका छन्। वडाध्यक्ष सिंहका अनुसार फोरजी…

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

नयाँ पाठ्यक्रम २०८० सम्ममा कार्यान्वयन

On

आगामी २०८० सालसम्ममा विद्यालय तहका सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम चरणबद्ध रूपमा लागू हुनेछ । विद्यालय तहमा चरणबद्ध रूपमा नयाँ पाठ्यक्रम लागू गर्ने योजनाअनुरूप चार वर्षभित्रै सबै कक्षामा कार्यान्वयनमा आइसक्ने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी…

जीपले ठक्कर दिदा कञ्चनपुरकी एक बालिकाको ज्यान गयो

जीपले ठक्कर दिदा कञ्चनपुरकी एक बालिकाको ज्यान गयो

On

कञ्चनपुरमा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती स्थित सुकुम्बासी बस्ती बस्ने १३ वर्षीया सुस्मिता सार्कीको आइतबार जीपको ठक्करबाट मृत्यु भएको हो। धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। जीपको…

सपनाको संसार-जापान त्यागेर भैँसीपालनमा

सपनाको संसार-जापान त्यागेर भैँसीपालनमा

On

जापान वैदेशिक रोजगारीको लागि सपनाको देश बन्दै गएकाले नेपाली युवा विभिन्न माध्यमको प्रयोग गरेर त्यहाँ श्रम बेच्न चाहन्छन्। विदेश जान रुचाउने युवाको आँखा जापानमा केन्द्रित हुुने गरे पनि नेपालमै राम्रो आम्दानी हुने विश्वासमा जापानबाट फर्केर नेपालमा आएका उदाहरण पनि छन्। तर जापान…

सुदूरपश्चिम स्पोर्टस अवार्ड दोस्रो संस्करण चैत्र ६ गते देखि

सुदूरपश्चिम स्पोर्टस अवार्ड दोस्रो संस्करण चैत्र ६ गते देखि

On

सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण आगामी चैत्र ६ गते हुने भएको छ। खेलकुद पत्रकार मञ्चले आइतवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अवार्डको दोस्रो संस्करण चैत्रमा हुने जनाएको हो। गत वर्ष पौष १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवाड भएको भए पनि यस वर्ष…

प्रतिनिधि सभा विघटन मुुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने

प्रतिनिधि सभा विघटन मुुद्दा हेर्दाहेर्दैमा, सोमबार फेरि सुनुवाइ हुने

On

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइ सुरु भएको छ । आइतबार बहस नसकिएपछि यो विषयलाई हेर्दाहेर्दैमा राखिएको छ, सोमबार फेरि सुनुवाइ हुनेछ । आइतबारको बहसमा रिट निवेदकको तर्फबाट सुनील पोखरेल, भीमार्जुन आचार्य, सन्तोष भण्डारी र बद्रीराज भट्ट सहभागी…

आइतवार २६६ संक्रमित थपिए , ५ जनाको मृत्यु

आइतवार २६६ संक्रमित थपिए , ५ जनाको मृत्यु

On

नेपालमा पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७…

कञ्चनपुरमा भक्तजन बोकेको ट्रयाक्टर पल्टीयो, २१ घाइते, ४ जना गम्भीर

कञ्चनपुरमा भक्तजन बोकेको ट्रयाक्टर पल्टीयो, २१ घाइते, ४ जना गम्भीर

On

कञ्चनपुरमा भक्तजन बोकेको ट्याक्टर दुर्घटनामा परेको छ। जिल्लाको जिल्लाको पुनर्वास नगरपालिका –२ स्थित हुलाकी सडकखण्ड अन्तर्गत धनगढी–बेलौरी सडकखण्डमा ट्रयाक्टर दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उत्तरायणी पर्व मनाउन गएका भक्तजनलाई बोकेको से १ त ६५०६ नम्बरको ट्रयाक्टर…

कैलालीमा २७ वर्षीय महिलाकरणी गरेको आरोपमा एक जना पक्राउ

कैलालीमा २७ वर्षीय महिलाकरणी गरेको आरोपमा एक जना पक्राउ

On

कैलालीमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका २ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिवार राति प्रहरीले जबर जस्तीकरणी गरेको आरोपमा पक्राउ गरेको हो। ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी…

संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु

संसद विघटन : संवैधानिक इजलासमा सुनुवाइ सुरु

On

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ । आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ भन्दै समय तोकिदिन माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सबैले…