नेकपा (क्रान्तिकारी माओवादी) द्वारा काठमाडौँमा काटुन् प्रदर्शन

नेकपा (क्रान्तिकारी माओवादी) द्वारा काठमाडौँमा काटुन् प्रदर्शन

On

नेकपा क्रान्तिकारी (माओवादी)ले  काठमाडौँकोरत्न पार्कमा काटुन्  प्रदर्शन गरेको छ।  ओली सरकारले गरेका कामको तिखो व्यङ्ग्य प्रहार गर्दै नेकपा (क्रान्तिकारी माओवादी) पार्टी र निकटका मोर्चा हरूले बिहीबार रत्न पार्कमा काटुन् प्रदर्शन गरेका हुन्। पार्टी र जनवर्गिय मार्चा आयोजित काटुन् प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा…

आलेले गरे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज !

आलेले गरे वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज !

On

सरकारले ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरेको छ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वनको नाममा अवैध रुपमा रुख कटान हुने अवस्थालाई रोक्न ‘बैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’ खारेज गरिएको बताए । मन्त्री आलेले बुधबार पत्रकार सम्मेलन आयोजना गरी…

कुमारी बैंक र अश्री ज्वेलर्सले गरे छुट सम्झौतामा हस्ताक्षर

कुमारी बैंक र अश्री ज्वेलर्सले गरे छुट सम्झौतामा हस्ताक्षर

On

कुमारी बैंक र अश्री ज्वेलर्सबीच छुट सम्बन्धी सम्झौता भएको छ । बुधबार भएको उक्त सम्झौता पत्रमा बैंकका बागमती प्रदेश प्रमुख प्रवीन झा र ज्वेलर्सका निर्देशक रविकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुले ज्वेलर्समा डाइमन्डको गहना खरिद…

आजदेखि श्री स्वस्थानी व्रत एवम् माघस्नान सुरु

आजदेखि श्री स्वस्थानी व्रत एवम् माघस्नान सुरु

On

प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने श्री स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौषशुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान…

आज पनि घट्यो सुनको मूल्य

आज पनि घट्यो सुनको मूल्य

On

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका छापावाल सुन प्रतितोला ९२ हजार रूपैयाँ कायम भएको छ । तेजाबी सुनको मूल्य आज तोलामा १०० रूपैयाँले नै घटेर तोलाको…

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर ! शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाइयो

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर ! शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाइयो

On

शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ। कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको कान्तिपुर दैनिकमा उल्लेख छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको…

कञ्चनपुरमा विङ्गरले बसलाइ ठक्कर दिँदा ८ जना घाइते

कञ्चनपुरमा विङ्गरले बसलाइ ठक्कर दिँदा ८ जना घाइते

On

कञ्चनपुरमा बसलाई विङ्गरले ठक्कर दिँदा ८ जना घाइते भएका छन्।  पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको सुक्लाफाँटा नगरपालिका कलुवापुरमा बिहिबार बिहान ना ७ ख ५९४८ नम्बरको बसलाई सुप्रप ३८६ नम्बरको विङ्गरले पछाडिबाट ठक्कर दिँदा विङ्गरमा सवार ८ जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय…

बलात्कार आरोपमा पक्राउ परेका भाइरल कैलालीका अर्जुन धरौटीमा छुटे

बलात्कार आरोपमा पक्राउ परेका भाइरल कैलालीका अर्जुन धरौटीमा छुटे

On

बलात्कार आरोपमा पक्राउ परेका सामाजिक सञ्जालमा भाइरल अर्जुन बिक धरौटीमा रिहा भएका छन्। उनले लगातार ४ वर्ष सम्म एक १३ वर्षीया किशोरीलाई अपहरण गरि बन्धक बनाएर बलात्कार गरेको अभियोग लागेको थियो। जिल्ला अदालत कैलालीमा बिहीबार भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा…

राँगाले हान्दा पुर्नवासका एकजनाको मृत्यु

राँगाले हान्दा पुर्नवासका एकजनाको मृत्यु

On

कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा स्थानीयवासी ७२ वर्षीय वासुलाल चौधरीको मृत्यु भएको छ। गएराति पराल हाल्ने क्रममा राँगाले हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाका अनुसार राँगाले…

महेन्द्रनगरमा तरकारीको भाउ घट्यो

महेन्द्रनगरमा तरकारीको भाउ घट्यो

On

स्थानीय स्तरमा तरकारी उत्पादनमा वृद्धि हुन थालेपछि महेन्द्रनगरमा तरकारीको भाउ घटेको छ। विगतका वर्षमा भारतबाट तरकारी आयात हुने गरेता पनि कोरोना महामारीका कारण सीमा बन्द भएपछि किसानहरूले बारीमा तरकारी उत्पादनमा जोड दिएको पाइएको हो। अहिले शब्जीमण्डी कञ्चनपुरमा प्याज प्रतिकेजी रु ८०, टमाटर…