अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा
Onसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रविधिमार्फत नागरिकका हातहातमै सरकारी सेवा पु¥याउने उद्देश्यले सरकारले ‘नागरिक एप्स’ परीक्षणका रुपमा सञ्चालन गरिएको बताएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज ‘नागरिक एप्स’को शुभारम्भका क्रममा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने सरकारी लक्ष्य पूरा गर्न उक्त…










