सुन प्रतितोला ४ सयले रुपैयाँले बढ्यो
Onनेपाली बजारमा सुनबजारमा उतार चढाव आइरहेको छ । मंगलबार र बुधबार ७ सयले बढेको सुन बिहीबार ८ सयले घटेको थियो । बिहीबारको तुलनामा आज ९शुक्रबार० सुन ४ सयले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला…










