थापाको हत्यामा संलग्न एक जना पक्राउ, गाँजाको विषयमा हत्या गरेको बयान
Onराष्ट्रिय अनुसन्धान विभागका कर्मचारी प्रवीण थापाको हत्या अभियोगमा एक जना पक्राउ परेका छन्। राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापा मगरको हत्या गरेको अभियोगमा बाँके नेपालगंज उप –महानगरपालिका वडा नम्बर ६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार पक्राउ परेका हुन्।…










