बेलडाँडीका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण

बेलडाँडीका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण

On

कञ्चनपुर, बैशाख २ । कोरोना भाईरस(कोडिभ–१९०)को संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन गराउनका लागि अहोरात्र खटिएका बेलडाँडीका सुरक्षाकर्मीलाई मास्क र ग्लोब्स वितरण गरिएको छ । भारतसंग सीमा जोडिएको बेलडाँडी गाउँपालिकामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई मास्क…

लक डाउन : बैशाख १५ गतेसम्म गर्ने मन्त्रिपरिषदको निर्णय

लक डाउन : बैशाख १५ गतेसम्म गर्ने मन्त्रिपरिषदको निर्णय

On

काठमाडौं बैशाख २। सरकारले कोरोना भाइरस रोथाम तथा नियन्त्रणका लागि जारी राखेको लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने…

काठमाडौंमा थप २ जनमा कोरोना संक्रमणको पुष्टि

काठमाडौंमा थप २ जनमा कोरोना संक्रमणको पुष्टि

On

काठमाडौं ,बैशाख ,२ । काठमाडौंमा थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । हिजो काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट ल्याइएका ३ जनाको नमूनामध्ये २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। एकै परिवारका ३ मध्ये अर्का एक जनाको रिपोर्ट आउन बाँकी रहेको…

लक डाउन :एकसाता थप्ने सरकारको तयारी

लक डाउन :एकसाता थप्ने सरकारको तयारी

On

  काठमाडौं बैशाख २ । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रका लागि गरेक लक डाउनको समय एक साता थप गर्ने तयारी रहेको छ । सरकारले चैत्र ११ गते देखि तिन पटा थप गरेरे लक डाउन समय ३ बैशाख राखिएकोे…

कञ्चनपुरमा गहुँ थ्रेसरको पट्टाले लागेर एक जनाको मृत्यु

कञ्चनपुरमा गहुँ थ्रेसरको पट्टाले लागेर एक जनाको मृत्यु

On

कञ्चनपुर बैशाख ,२। कञ्चनपुर जिल्लाको भीमदत्त नगरगरपालिका-५ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला गएराती एक जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिका-५ बनगाउँमा गहुँ थ्रेसिङ गर्ने बेला पट्टा लागेर स्थानीय नरी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिनुभयो।…

लक डाउनका बेला लागुऔषधको कारोबार गर्ने पक्राउ

लक डाउनका बेला लागुऔषधको कारोबार गर्ने पक्राउ

On

  चैत्र, ३० । कोरोना भाइरसका कारण देशभर लक डाउन भएको मौका छोपी लागुऔषधको कारोबार गर्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम माई–२ का ४३ वर्षीय कमल श्रेष्ठ र सूर्योदय–२ का २८ वर्षीय सन्दीप राई लागुऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको…

धारिलो हतियार प्रयोग गरि छोराद्धारा वावुको हत्या

धारिलो हतियार प्रयोग गरि छोराद्धारा वावुको हत्या

On

  कञ्चनपुर ,चैत्र, ३० । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वार्ड नं.४- लालिगुराउस टोलमा आफ्नै छोराले धारिलो हतियार प्रयोग गरि वावुको हत्या प्रयोग गरी हत्या गरिएको छ । कृष्णपुर नगरपालिका वार्ड नं.४- लालिगुराउस टोलमा ५२ वर्षिय तौला रानाको ज्यान गएको छ। आइतवार वाबु…

कोरोना बिरुद्ध लड्न बेलडाँडी गाउँपालिकालाई पत्रकारदेखि राजनीति दलसम्मको सहयोग

कोरोना बिरुद्ध लड्न बेलडाँडी गाउँपालिकालाई पत्रकारदेखि राजनीति दलसम्मको सहयोग

On

विकास सिह महताकञ्चनपुर, चैत्र, ३० । कोरोना भाईरस(कोडिभ १९) बिरुद्ध लड्नका लागि बेलडाँडी गाउँपालिकालाई स्थानीय स्तरबाट सहयोग आईरहेको छ । दुई साताको अवधिमा बेलडाँडीमा १५जना व्यक्ति संघ संस्थाले सहयोग गरेका छन् । कोरोना भाईरस संक्रमण हुन नदिनका लागि गाउँपालिकाले विपद् व्यवस्थापन राहत…

लक डाउनमा ज्याला मजदुरी गरी खाने मुक्त हलिया परिवारलाई छाक टार्न मुस्किल

लक डाउनमा ज्याला मजदुरी गरी खाने मुक्त हलिया परिवारलाई छाक टार्न मुस्किल

On

कञ्चनपुर,चैत,३०। कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण रोकथाम गर्न चैत्र ११ गते देखि देशभरमा लकडाउन गरिएपछि त्यसको प्रत्यक्ष असर मुक्त हलिया परिवारलाई परेको छ । सुदूरपश्चिम प्रदेशमा बसोबास गर्ने मुक्त हलिया परिवारलाई साँझ बिहानको छाक टार्न निकै मुस्किल भएको छ । दैनिक ज्याला…

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि

वीरगञ्जमा ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण भएको पुष्टि

On

  वीरगञ्ज,, चैत्र ३०। पर्सा जिल्लाको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा…