कोरोनाविरुद्धको अष्ट्रेलियन खोप नेपालमा परीक्षण गरिँदै
Onअस्ट्रेलियन कम्पनी इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) को सहयोगमा चीनमा उत्पादन भएको खोप यहाँ क्लिनिकल ट्रायल गर्ने तयारी थालिएको छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही साताभित्रै नेपालमा आइभीआईको सो खोपको क्लिनिकल ट्रायल (प्रयोगशाला परीक्षण) शुरू गर्ने बताइएको छ।अष्ट्रेलिया कम्पनीको इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभीआई) र…










