कैलालीको ‘चिडिया ताल’ ओझेलमा
Onकैलालीको ‘चिडिया ताल’ ओझेलमा परेको छ। १४ वटा स साना तालहरूले सुन्दरता भरेको चिडिया तालको पर्यटन विकासको अथाह सम्भावना भए पनि यसको विकासमा कसैले चासो नदिँदा ओझेलमा पर्दे गएको स्थानीय बताउँछन्। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ र २ मा करिब १…










