सुदूरपश्चिममा बुधवार १२४ सङ्क्रमित थपिए
Onसुदूरपश्चिम प्रदेशमा बुधवार थप १२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। प्रदेशका ४ वटा प्रयोगशालामा स्वाब परीक्षण गर्दा १२४ जनामा सङ्क्रमण देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार बुधवार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ५१ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा २२ जना…










