बझाङमा बसको ठक्करबाट एक बालिकाको ज्यान गयो
Onबसको ठक्करबाट बझाङमा एक बालिकाको ज्यान गएको छ। जिल्लाको बित्थडचिर गाउँपालिका–९ सुनकुडाकी २ वर्षीया बालिका दिपिका बिष्टको बसको ठक्करबाट ज्यान गएको हो। बझाङ देखी महेन्द्रनगर आउदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते बालिकाको उपचारका लागि लैजादै गर्दा…










