सुनको मुल्यमा सामान्य गिरावट
Onसाप्ताहिक कारोबारको दोस्रो दिन आज (सोमबार) नेपाली बजारमा पहेँलो धातु (सुन) को मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन ९१ हजार ८ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार भने तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार ६ सय…










