शुक्लाफाँटा नगरपालिका वार्ड ६- मा खाध्यान्न बितरण

शुक्लाफाँटा नगरपालिका वार्ड ६- मा खाध्यान्न बितरण

On

गौरब बिष्ट,कञ्चनपुर बैशाख ११ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले लकडाउनको समयमा खाद्यान्न सामाग्री बाडने कार्यमा तिब्रता देखाएको छ । बिहिबार शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ६ कसरौलमा खाद्यान्न सामाग्री बितरण गरिएको छ । शुक्लाफाटा नगरपालिका वडा नम्बर ६ का अति बिपन्न,मजदुर,अशक्त ५२ घर परिवार लाई…

शुक्लाफाँटा नगरपालिकामा राहात नपाएको भन्दै स्थानियद्धारा वार्ड कार्यालय घेराउ

शुक्लाफाँटा नगरपालिकामा राहात नपाएको भन्दै स्थानियद्धारा वार्ड कार्यालय घेराउ

On

कञ्चनपुर, बैशाख,११ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड २ मा राहात नपाएको भन्दै स्थानियहरुले वार्ड कार्यालय घेराउ गरिएका छन । शुक्लाफाँटा नगरपालिका वार्ड २ मा हिजो भएको राहात बितरण गरिएको बिषयमा बिबाद हुदाँ वार्ड कार्यालयमा आएर महिलाहरुले घेराउ गरेर नारा बाजी गरेका हुन…

शुक्लाफाँटा नगरपालीका वडा नं -२ का विपन्नपरिवारलाई खाध्यान्न सामाग्री वितरण

शुक्लाफाँटा नगरपालीका वडा नं -२ का विपन्नपरिवारलाई खाध्यान्न सामाग्री वितरण

On

  कञ्चनपुर बैशाख १० ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वडा नं २ को कार्यालयले दैनिक ज्याला मजदुरी गर्ने परिवालारलाई बुधवार राहत सामग्री वितरण गरेको छ । वडाका अति विपन्न साँझ विहानको छाक टार्न समस्या भएका १ सय ४५ परिवारलाई राहत सामग्री वितरण गरेको हो…

विकास निर्माणका योजना कटौती गर्दै शुक्लाफाँटा नगरपालिकामा धमाधम राहत वितरण

विकास निर्माणका योजना कटौती गर्दै शुक्लाफाँटा नगरपालिकामा धमाधम राहत वितरण

On

कञ्चनपुर, बैशाख, १० । कोरोना भाइरसले देशभर लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई शुक्लाफाँटा नगरपालिकामा विभिन्न विकास निर्माण र तालिमकालागि बिनियोन गरेरका रकमहरुको शिर्षक परिर्वतन गरेर राहात सामाग्री खाध्यान्न खरिद गरेर राहत बाड्ने होड्बाजी चलेको छ । नगरपालिकाको सबै वार्डमा विभिन्न शीर्षकमा…

ईन्जिनियर तामाङ्गद्वारा पाचँ स्थानीय तहलाई स्वास्थ सुरक्षा समाग्री

ईन्जिनियर तामाङ्गद्वारा पाचँ स्थानीय तहलाई स्वास्थ सुरक्षा समाग्री

On

लाल ब.एसके कोरोना भाईरस (कोडिभ–१९)को संक्रमणले विश्व आतङकित पारिरहेका बेला त्यसले दक्षिण एसिया नेपाल भारतमा समेत प्रभाव पारेको छ । भारतमा सयौँको संख्यामा मानिसको मृत्युभईसकेपनि नेपालमा भएको छैन् । नेपालमा कोरोनाको प्रभाव रहेको छ । कोरोना रोकथामका लागि नेपालमा धेरै प्रयास भईरहेका…

युवा उद्यमी किरण साउदद्धारा कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज

युवा उद्यमी किरण साउदद्धारा कञ्चनपुरका संचारकर्मीलाई रिचार्ज

On

विकास सिह महता कञ्चनपुर, बैशाख१० । कोरोना भाईरस(कोडिभ–१९)को विश्वभरी संक्रमण बढिरहेको छ । दक्षिण एसियाका नेपाल–भारतमा पनि कोरोना भाईरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएको छ । यस्तो विषम परिस्थितिमा विश्वभरीका संचारकर्मी जोखिम मोलेर जनतालाई अनवरत रुपमा सुचना दिईरहेका छन् । यतीबेला रातदिन…

शुक्लाफाँटा नगरपालिकामा ६० लाखको खाध्यान्न राहात वितरण

शुक्लाफाँटा नगरपालिकामा ६० लाखको खाध्यान्न राहात वितरण

On

धन्नजय अवस्थी , कञ्चनपुर, बैशाख, १० । कोरोना भाइरसले देशभर लकडाउनका कारण प्रभावित भएका विपन्न परिवारलाई शुक्लाफाँटा नगरपालिकामा विभिन्न विकास निर्माण र तालिमकालागि बिनियोन गरेरका रकमहरुको शिर्षक परिर्वतन गरेर राहात सामाग्री खाध्यान्न खरिद गरेर राहत बाड्ने होड्बाजी चलेको छ । शुक्लाफा“टा नगरपालिकामा…

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्यो

On

  काठमाडौं,बैशाख ९। कोरोना भाइरसको नेपालमा पनि ४२ पुगेको छ । आज उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो। उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र…

खानेपानी मन्त्रीद्वारा कञ्चनपुरका चार स्थानीय तहलाई थर्मामिटर र सेनिटाईजर

खानेपानी मन्त्रीद्वारा कञ्चनपुरका चार स्थानीय तहलाई थर्मामिटर र सेनिटाईजर

On

पैलाद राना कञ्चनपुर, बैशाख ९ । कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित खानेपानी मन्त्री समेत रहेकी बिना मगरले निर्वाचन क्षेत्रका जनताका लागि चारै स्थानीय तहलाई स्वास्थ्य सुरक्षा समाग्री दिएकी छिन् । यस अघि खाद्यान्न, स्वास्थ्य सुरक्षा समाग्री दिएकी मन्त्री…

बैतडीको पुर्चाैडी नगरपालिकामा असिना पानी  गहुँबालीमा क्षेति

बैतडीको पुर्चाैडी नगरपालिकामा असिना पानी गहुँबालीमा क्षेति

On

बैतडी बैशाख ९ , बैतडीको पुर्चाैडी नगरपालिका बिभिन्न क्षेत्रमा असिना पानी परेको छ । असिना पानीले गहुँ बालीमा क्षेति पुत्याएको छ । आज दिउसो परेको असिना पानीले पाक्न लागेको गहुमा क्षेत्रि गरे पछि किसानहरु चिन्तित भएका छन । कोराना भाइरसको करह भईरहेको…