एमाले निकट बझाङ्गका स्वास्थ्यकर्मी खडकालाई कुटपिट गर्ने माथि कार्बाहीको माग
Onकञ्चनपुर । सत्तारुढ दल नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बझाङ्गका अध्यक्ष एव तलकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरिक्षक नर्जित बहादुर खडकमाथि हमला गर्ने गिरोहलाई कार्बाहीको माग अघि सारेकोे छ । पेशागत महासंघ कञ्चनपुरले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बझाङ्गका अध्यक्ष एव…











